कविता

प्रणय दिवस 

प्रिय तिमी प्रेमालापको प्रबल हूरीलेखटखटाईरहेकोआँखाको जस्केलाबाटभित्र पस्ने कोशिश गर्‍यौतरतिमी पस्नु अगावैरणमैदानमा जस्तोरगतका राता राता नदीहरुओहोरदोहोर हुनेमुटुको आलिशान दरबारमातिमीलाई सुटुक्कभित्र्याईसकेको थिएँ१४ […]